Browsing Category

पत्रपत्रिका

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी…

१७ जेठ नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख प्राप्त भएको छ । भीमेश्वर नगरपालिकाबाट प्राप्त हुने गरी नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले यसअघिदेखिनै प्रक्रिया…

वृद्धा भत्ता एक हजार बढ्यो । अव तिन हजार । एकल महिलाको दुई हजार ।

जेष्ठ १५ सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो…

आगलागि पिडीत परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था सहित व्यक्तीगत सहयोग

जेठ १२ दोलखा सुनखानिका आगलागि पिडीत परिवारलाई जिल्ला प्रशासन कार्यालय दोलखा सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तीहरुले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ सोति बजारमा गएराती आगलागि भई घर…

रेडियो शैलुङ्ग कर्मी बुढाथोकी सम्मानित

जेष्ठ ८ सञ्चारक्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै रेडियो शैलुङका समाचार संयोजक विमला बुढाथोकीलाई सम्मान गरिएको छ । मङ्गलबार शैलुङ्ग गाउँपालिका वाडा नम्वर ८ भैँसेमा आयोजित एक कार्यक्रममा बुढाथोकीलाई जिङ्गको मिडिया प्रालि र शैलुङ जागरण…

सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३

सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ

कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ लोकार्पण

काठमाण्डौ – कवि प्रकाश गुरागाईंंको पहिलो एकल कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ लोकार्पण भएको छ । शनिबार साहित्यकार राजन मुकारुङ, कैलाश राइ तथा राजेन्द्र महर्जनले संयुक्त रुपमा कवितासंग्रहको लोकार्पण गर्नुभएको हो । कवितासंग्रह विमोचन…