नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी…

१७ जेठ नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख प्राप्त भएको छ । भीमेश्वर नगरपालिकाबाट प्राप्त हुने गरी नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले यसअघिदेखिनै प्रक्रिया…

वृद्धा भत्ता एक हजार बढ्यो । अव तिन हजार । एकल महिलाको दुई हजार ।

जेष्ठ १५ सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो…

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिमको तयारी

जेष्ठ १५ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको राष्ट्रिय टिमको तयारी आज बाट सुरु हुँदैछ । बजेट अभावको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रारम्भिक रुपमा ७ खेलका खेलाडीलाई राष्ट्रिय टिमको तयारीको प्रशिक्षणमा सहभागि…

गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रूपान्तरणको व्यवस्था- प्रधानमन्त्री केपी…

जेष्ठ १५ प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गर्नुभएको हो ।…

आगलागि पिडीत परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था सहित व्यक्तीगत सहयोग

जेठ १२ दोलखा सुनखानिका आगलागि पिडीत परिवारलाई जिल्ला प्रशासन कार्यालय दोलखा सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तीहरुले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ सोति बजारमा गएराती आगलागि भई घर…

जिल्ला स्तरिय व्याडमिण्टन प्रतियोगिताको प्रथम पुरस्कार दिनेश थापा मगर र शान्त जिरेलको हात

जेष्ठ १२ दोलखा सदरमुकाम चरिकोटमा भएको जिल्ला स्तरिय व्याडमिण्टन प्रतियोगिताको प्रथम पुरस्कार दिनेश थापा मगर र शान्त जिरेलले हात पार्नु भएको छ । दोलखा जिल्ला व्याडमिण्टन संघको आयोजना तथा भीमेश्वर नगरपालिका, पावन होटल र दोलखा उद्योग बाणिज्य…

सोति बजारमा आगलागी १ करोड ९७ लाख बराबरको क्षति

जेष्ठ१२ दोलखाको सुनखानि स्थित सोति बजारमा आगलागी हुँदा १ करोड ९७ लाख बराबरको क्षति भएको छ । आज बिहान २ बजे कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको सोति बजार स्थित बासु खरेलको कोठामा विद्युत सर्ट भै आगलागी हुँदा घरमा रहेका खसि, बाख्रा,…

दोलखाली छोरी मलेशियामा सम्मानित

सामाजिक अभियन्ता एवं पत्रकार निता राउत मलेशियाको एक कार्यक्रममा सम्मानित हुनुभएको छ । सिजन मिडियाले आफ्नो १० वर्ष पुरा गरेको उपलक्ष्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०१९ मलेसिया” बाट उत्कृष्ट युवा प्रेरणा…

रेडियो शैलुङ्ग कर्मी बुढाथोकी सम्मानित

जेष्ठ ८ सञ्चारक्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै रेडियो शैलुङका समाचार संयोजक विमला बुढाथोकीलाई सम्मान गरिएको छ । मङ्गलबार शैलुङ्ग गाउँपालिका वाडा नम्वर ८ भैँसेमा आयोजित एक कार्यक्रममा बुढाथोकीलाई जिङ्गको मिडिया प्रालि र शैलुङ जागरण…

दोलखामा दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद

५ जेठ  दोलखामा शसस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ । शसस्त्र प्रहरी बल १८ नं गुल्मको टोलिले दोलखाको तामाकोशी गाँउपालिका वडा न ५ किर्नेबाट दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ । वरामद गरिएको…