भिमेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर १ भिरकोट दोलखाको सहकारी शिक्षा शिविर तथा…

भिमेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर १ भिरकोट दोलखाको सहकारी शिक्षा शिविर तथा अन्र्तक्रिय कार्यक्रमको फोटो फिचर

शंकेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर ५ सहरेको साधारण सभाको फोटो फिचर

शंकेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर ५ सहरेको साधारण सभाको फोटो फिचर

क्रियाशिल महिला पत्रकारबाट बिमला बुढाथोकी र उषा तामाङ सम्मानित

भदौ १२ दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित हुनुभएको छ । दोलखाको सदरमुकाम चरिकोटमा बुधबार आयोजित सन्देशमुलक तीज गीत प्रतियोगिता तथा सम्मान कार्यक्रमको अवसरमा महिला तथा बालबालिकाको…

तामाकोसी गाउँपालिकाको आर्थिक बर्ष २०७६÷ ७७ को कुल बजेट ४६ करोड ७६ लाख ६४ हजार १ रुपैयाँ ८८ पैसा

प्रदेश ३ अन्तर्गत दोलखाको तामाकोसी गाउँपालिकाको आर्थिक वर्ष ७६÷ ७७ को वार्षिक नीति तथा कार्यक्रम गाउँपालिकका अध्यक्ष इश्वर चन्द्र पोखरेल अध्यक्षतामा पालिकाका उपाध्यक्ष तथा बजेत तर्जुमा समितिका संयोजक उर्मिला खड्का के.सीले प्रस्तुत गर्नुभएको…

दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु

तामाकोसी गाउँपालिका / दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु गरिएको छ । तामाकोसी गाउँपालिका वडा नम्वर ४ मालुको डाँडागाँउमा सञ्चालनमा आएको रेडियोको उद्घाटन तामाकोसी गाउँपालिकाका…

संरक्षण वन उपभोक्ता सञ्जालले पूर्णता

विश्व वातावरण दिवसको अवसर पारेर गठन प्रक्रिया अगाडि वढाइएको गौरीशकर संरक्षण क्षेत्र आयोजना अन्तरगतको संरक्षण वन उपभोक्ता सञ्जालले शुक्रबार पूर्णता पाएको छ । आयोजना प्रमुख सत्य नारायण शाहको अध्यक्षतामा वसेको वैठकले विगु गाउँपालिका…

दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम…

जेष्ठ २१ /दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आगलागी पीडित परिवारलाई स्थानीय गणेश शिवाकोटी, सरोज शिवाकोटी र जगदिश खरेलद्धारा संकलित ४ लाख ४४ हजार ५५ रुपैँया रकम…

रेडियो शैलुङ्ग दोलखाका स्टेसन म्यानेजर विनिता शिवाकोटी सम्मानित

जेष्ठ १९ / रेडियो शैलुङ्ग दोलखाका स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव विनिता शिवाकोटी (निर्मला) हेम कृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । शिवाकोटीलाई महिलाको क्षेत्रमा…

खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस एकेडेमीको हात

जेष्ठ १७ / दोलखा चरिकोट स्थीत खुडिखेलमा संचलनमा रहेको खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस एकेडेमीले हात पारेको छ । आज भएको फाईनल खेलमा त्रिपुरा ग्लोरियस एकेडेमीले चरिकोट युथ क्लवलाई १४२ रनले हराउदै उपाधि हात पारेको…