तामाकोशी गाउँपालिका स्थीत जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालुको ५ औं वार्षिक साधारण सभा सम्पन्न

0
28

तामाकोशी गाउँपालिका स्थीत जाल्पादेवी साना किसान कृषि सहकारी संस्था मालुको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि उर्मिला खड्का के.सी.ले पानसमा बत्तिवालेर कार्यक्रमाको उद्घाटन गर्नु भएको थियो ।
बार्षिक साधारण सभामा पालिका उपाध्यक्षले कृषिको क्षेत्रमा उल्लेख्य काम गरेको र अनुदानको समेत व्यवस्था गरेको बताउनुभएको थियो । कार्यक्रममा तामाकोशी गाउँपालिकाका प्रवक्ता एवंम वाडा नम्वर ४ मालुका अध्यक्ष होम बहादुर श्रेष्ठले कृषि व्यवसाय गर्नको लागि जंगलि जनावरले दुख दिने गरेकाले हाल समस्यको रुपमा रहेको यसको लागि पालिकाले के गर्न सकिन्छ भनेर गम्भिर रुपमा लिएको वताउँनु भयो ।
साधारण सभा कार्यक्रममा अध्याक्षको प्रतिवेद, आर्थिक प्रतिवेदन र आगामि कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकारद्धार नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट पालिका उपाध्यक्ष उर्मिला खड्का के.सी, पालिकाका प्रवक्त एवंम वडा नम्वर ४ का अध्यक्ष होम बहादुर श्रेष्ठ, ८३ वषिय बृदा कामला घिमिरे , संस्थालाई साउनस्टिम उपलब्ध गराउने सुर्जाना श्रेष्ठ लागाएत अन्य ब्यक्तिलाइ सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here