ताजा समाचार

समाचार

क्रियाशिल महिला पत्रकारबाट बिमला बुढाथोकी र उषा तामाङ सम्मानित

भदौ १२ दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित हुनुभएको छ ।…

पत्रपत्रिका

क्रियाशिल महिला पत्रकारबाट बिमला बुढाथोकी र उषा तामाङ सम्मानित

भदौ १२ दोलखा जिल्लाको क्रियाशिल महिला पत्रकारबाट रेडियो शैलुङमा कार्यरत बिमला बुढाथोकी सम्मानित हुनुभएको छ ।…

जिल्ला

तामाकोशी गाउँपालिका

भिमेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर १ भिरकोट दोलखाको सहकारी शिक्षा शिविर तथा अन्र्तक्रिय कार्यक्रमको फोटो फिचर

भिमेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर १ भिरकोट दोलखाको सहकारी शिक्षा शिविर तथा अन्र्तक्रिय कार्यक्रमको फोटो फिचर
Read More...

शंकेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर ५ सहरेको साधारण सभाको फोटो फिचर

शंकेश्वर सहकारी संस्था तामाकोसी गाउँपालिका वडा नम्वर ५ सहरेको साधारण सभाको फोटो फिचर
Read More...

दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु

तामाकोसी गाउँपालिका / दोलखाको तामाकोसी गाउँपालिका स्थित डाँडागाउँमा तामाकोसी एफ एम ९५ मेगाहर्जको परिक्षण प्रसारण सुरु गरिएको छ । तामाकोसी गाउँपालिका वडा नम्वर ४ मालुको डाँडागाँउमा सञ्चालनमा आएको रेडियोको उद्घाटन तामाकोसी गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरलले गर्नुभयो ।प्रमुख पोखरेलले स्थानिय समचारलाई प्रथामिकता दिनुपर्ने, तामाकोसी गाउँपालिकाले…
Read More...

अठार घण्टा अघि तामाकोसी नदिमा बेपत्ता भएका एक पुरुषको शव फेला

बैशाख २५ तामाकोसी । नदिमा डुबेर बेपत्ता हुनुभएका दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्वर चार मालुका शेरबहादुर खड्काको शव १८ घण्टा पछि भेटिएको छ । छिमेकिको दाहासंस्कारको लागि मलामी जानुभएका तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका ५५ बर्षीय खड्काको शव बेपत्ता भएको करिब १८ घण्टा पछि मिल्ति खोलामा भेटीएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी…
Read More...

मेलुङ्ग गाउँपालिका

रेडियो शैलुङ्ग कर्मी बुढाथोकी सम्मानित

जेष्ठ ८ सञ्चारक्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै रेडियो शैलुङका समाचार संयोजक विमला बुढाथोकीलाई सम्मान गरिएको छ । मङ्गलबार शैलुङ्ग गाउँपालिका वाडा नम्वर ८ भैँसेमा आयोजित एक कार्यक्रममा बुढाथोकीलाई जिङ्गको मिडिया प्रालि र शैलुङ जागरण युवा समाजले सम्मान गरेको हो । सम्मानित बुढाथाकी विगत आठ बर्षदेखि रेडियो शैलुङ्गमा समचार संयोजकको रुपमा कार्य…
Read More...

कालिञ्चोक गाउँपालिका

दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम हस्तान्तरण

जेष्ठ २१ /दोलखाको कालिन्चोक गाउँपालिका वडानम्वर ८ सुनखानि स्थित सोति बजारका आगलागी पिडीतलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । आगलागी पीडित परिवारलाई स्थानीय गणेश शिवाकोटी, सरोज शिवाकोटी र जगदिश खरेलद्धारा संकलित ४ लाख ४४ हजार ५५ रुपैँया रकम जनप्रतिनीधी, राजनितिक दल र स्थानियको रोहबरमा वितरण गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका…
Read More...

आगलागि पिडीत परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था सहित व्यक्तीगत सहयोग

जेठ १२ दोलखा सुनखानिका आगलागि पिडीत परिवारलाई जिल्ला प्रशासन कार्यालय दोलखा सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तीहरुले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ सोति बजारमा गएराती आगलागि भई घर पुर्णरुपमा ध्वस्त भएका चार घरपरिवारका ५ जना पिडितलाई जिल्ला प्रशासन कार्यालय दोलखाले एक÷एक थान टेन्ट र एक÷एक थान भाँडा…
Read More...

सोति बजारमा आगलागी १ करोड ९७ लाख बराबरको क्षति

जेष्ठ१२ दोलखाको सुनखानि स्थित सोति बजारमा आगलागी हुँदा १ करोड ९७ लाख बराबरको क्षति भएको छ । आज बिहान २ बजे कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको सोति बजार स्थित बासु खरेलको कोठामा विद्युत सर्ट भै आगलागी हुँदा घरमा रहेका खसि, बाख्रा, कुखुरा अन्नपात, लत्ताकपडा लगायतका सामाग्रि जल्दा एक करोड ९७ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय…
Read More...

राष्ट्रिय पुन निर्माण प्राधीकरणद्वारा दोलखाको कालिञ्चोक गाउँपालिकासहित भुकम्प्रभावित जिल्लाका तीन स्थानीय तह सम्मानित

बैशाख १२ दोलखाको कालिञ्चोक गाउँपालिकालाई निजी आवास र विद्यालय पुर्ननिर्माणमा उल्लेखनीय काम गरेको भन्दै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले सम्मान गरेको छ । भुकम्प स्मृति दिवसको अवसरमा निजी आवास र विद्यालय निर्माणमा भुकम्प प्रभावित १४ जिल्ला मध्ये दोलखाको कालिञ्चोक गाउँपालिका,गोरखाको वारपाक,रसुवाको उमाकुण्ड गाउँपालिकालाई प्राधिकरणले प्रसंसा पत्र…
Read More...

विगु गाउँपालिका

संरक्षण वन उपभोक्ता सञ्जालले पूर्णता

विश्व वातावरण दिवसको अवसर पारेर गठन प्रक्रिया अगाडि वढाइएको गौरीशकर संरक्षण क्षेत्र आयोजना अन्तरगतको संरक्षण वन उपभोक्ता सञ्जालले शुक्रबार पूर्णता पाएको छ । आयोजना प्रमुख सत्य नारायण शाहको अध्यक्षतामा वसेको वैठकले विगु गाउँपालिका ४ का रामचन्द्र खड्काको अध्यक्षतामा वन सञ्जाल गठन गरिएको आयोजना प्रधान कार्यालय सिंगटीले जनाएको छ । समितिको…
Read More...

संरक्षित बन्यजन्तु मृग मारेको आरोपमा दोलखा प्रहरीले एक जना पक्राउ

दोलखा संरक्षित बन्यजन्तु मृग मारेको आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखा विगु गाँउपालिका वडा नम्बर ५ लेटिङका लुकु तमाङलाई घरमा लुकाई राखेको मृत मृग सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए । मृग मारेर तमाङको घरमा राखिएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी…
Read More...

भालुको आक्रमणबाट महिला घाइते ।

भाद्र १० भालुको आक्रमणबाट दोलखाको  वुलङमा एक महिला गम्भीर घाईते हुनु भएको छ । विगु गाउँपालिका वडा नम्वर ३ वुलुङखानीकी ५० वर्षीय विष्णुकुमारी श्रेष्ठ गोठमा जानेक्रममा एक्कासी भालुले आक्रमण गर्दा गम्भीर घाईते हुन भएको स्थानीय कृत्रि बहादुर थामीले जानकारी दिनुभयो । थामीका अनुसार भालुको आक्रमणबाट घाईते हुनु भएकी श्रेष्ठको वुलुङमा रहेको प्राथमिक…
Read More...

स्वास्थ्य

कला साहित्य

४ बर्ष अघि २०७२ सालको वैशाख १२ गते । अर्थात आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दू…

विमला बुढाथोकी ४ बर्ष अघि २०७२ सालको वैशाख १२ गते । अर्थात आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६…
1
2
4

खेलकुद

खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस एकेडेमीको हात

जेष्ठ १७ / दोलखा चरिकोट स्थीत खुडिखेलमा संचलनमा रहेको खुल्ला क्रिकेट प्रतियोगिता २०७६ को उपाधी त्रिपुरा ग्लोरियस…

अन्तर्राष्ट्रिय